२२ बैशाख २०८१, शनिबार

Tag: बिपीनकुमार कुर्मी

चरेससहित भारतीय पक्राउ

२० मङ्सिर, पर्सा । प्रहरीले वीरगञ्जको इनर्वाबाट चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्जबाट साइकलमा रक्सौलतर्फ जाँदै गरेका भारत बिहार राज्यको पटनाका ६० वर्षीय बिपीनकुमार कुर्मीलाई एक किलो ५०० ग्राम चरेससहित प्रहरीले आज पक्राउ गरेको हो । नेपालमा खरिद