२३ बैशाख २०८१, आइतबार

Tag: बिदा लम्ब्याइँदै

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका स्थानीय तह विद्यालयमा बिदा लम्ब्याइँदै

कञ्चनपुर । कञ्चनपुरमा दुई सातादेखि अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् । विद्यालयमा दिइएको बिदाको अवधि समाप्त हुनै लाग्दा स्थानीय तहले बिदा लम्ब्याउन थालेका हुन् । विद्यालयमै विद्यार्थी गर्मीका कारण बेहोस हुने,