२४ बैशाख २०८१, सोमबार

Tag: बालाजु बाइसधारा

काठमाडौँको बालाजु बाइसधारामा भीषण आगलागी

काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा भीषण आगलागी भएको छ । राजधानी काठमाडौंको बालाजु बाइसधारास्थित वान वर्ल्ड जुत्ता कारखानामा आज बुधबार आगलागी भएको हो । आगलागीपछि सो जुत्ता कारखानाबाट नजिकमा रहेका घरहरू समेत जोखिममा परेको प्रहरीले बताएको छ । आगलागी भएको