२६ बैशाख २०८१, बुधबार

Tag: बालमोरल दरबार

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो । बकिङ्घम प्यालेसले महारानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । उनले बेलायतमा सात दशकभन्दा लामो समय शासन