२१ बैशाख २०८१, शुक्रबार

Tag: बालकुमारी मन्दिर

बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

काठमाडौं । बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला परेको छ । प्रहरीका अनुसार खुमलटार स्थित करुणा मन्दिरको हातामा बिहान मुर्ति भेटिएको हो ।​ बोरामा व्याक गरेको अवस्थामा मुर्ति भेटिएको छ । सो मुर्ति चोरीमा संलग्नहरुको खोज भइरहेको प्रहरीले जनाएको छ ।