२२ बैशाख २०८१, शनिबार

Tag: बारामा चट्याङ

बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु, ५ घाइते

बारा, असार १८ । बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु भएको छ भने रौतहटको एक घरमा लाखौँको क्षति भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बाराको कलैया उपमहानगरपालिका-१२ शीतलपुर र फेटा गाँउपालिका-१ मा गरी ४ जनाको मृत्यु