२४ बैशाख २०८१, सोमबार

Tag: बाबुले पनि फेरे बयान

पल शाह प्रकरणमा ट्वीस्ट : नाबालिग गायिकाका बाबुले पनि फेरे बयान

काठमाडौं । अभिनेता पल शाहसंग सम्वन्धित बलात्कार घटनामा नाबालिग गायिकाका बाबुले पनि बयान फेरेसंगै उक्त प्रकरणमा ट्वीस्ट आएको छ । यसअघि बैशाख ४ गते आइतबार पनि शाहसंग सम्वन्धित प्रकरणमा पिडित भनिएकी नाबालिग गायिकाले पनि बयान फेरेसंगै नयाँ ट्वीस्ट आएको थियो