२० बैशाख २०८१, बिहिबार

Tag: बाढीपीडितका लागि घर बनाइदिने

कांग्रेसका सांसद अर्यालले बाढीपीडितका लागि बीस घर बनाइदिने

भाद्र २०, मोरङ | नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले वडा नं १९ का बाढीपीडितका लागि घर बनाइदिने भएका छन् । काँग्रेस १९ नं वडा समितिले मंगलबार आयोजना गरेको राहत वितरण कार्यक्रममा जनता आवास कार्यक्रमका पूर्वअध्यक्ष अर्यालले सो कार्यक्रमअन्तर्गत घर बनाउन सहयोग