२४ बैशाख २०८१, सोमबार

Tag: बाटो मुनिको छाप्रो

काठमाडौँको थलीमा टिपर छाप्रोमा खस्यो : सुतिरहेका २ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको थलीमा टिपर बाटो मुनिको छाप्रोमा खस्दा २ जनाको मृत्यु भएको छ । कागेश्वरी मनहरा नगरपालिका-५ साँघु–चावहिल सडकखण्ड अन्तर्गत थलीमा टिपर सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको हो । मृत्यु हुनेमा ५३ वर्षीय साइँला तामाङ र उनकी