१५ बैशाख २०८१, शनिबार

Tag: बागलुङ–पोखरा सडक

मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा सडक दैनिक ८ घण्टा बन्द हुने

बलेवा । मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई