१४ बैशाख २०८१, शुक्रबार

Tag: बागलुङ जिल्ला

बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

गलकोट । बागलुङ जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप अभियान कार्यक्रम थालनी गरेको थियो । बालबालिकालाई पूर्णखोपको