२० बैशाख २०८१, बिहिबार

Tag: बागलुङमा पहिरो

बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

ढोरपाटन, बागलुङ । भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई