२४ बैशाख २०८१, सोमबार

Tag: बागमति

काठमाडौंमा बाढी पस्दा बागमति किनारका बस्ती डुबानमा (तस्वीर सहित)

काठमाडौं,११ साउन– सोमबार रातिदेखि लगातार बर्षा भएपछि राजधानीका धेरै ठाउँ जलमग्न भएको छ । लगातारको बर्षाले बागमतिको सतह बढेर वरिपरिका सुकुम्वासी बस्तीहरू डुबानमा परेका छन् । बागमति किनार वरिपरिका बाटो जलमग्न भएर यातायात अवरुद्ध बनेका छन् । बल्खुस्थित सुकुम्बासी बस्तीमा