२४ बैशाख २०८१, सोमबार

Tag: बाँस

‘लालपुर्जा नदेखेरै मर्ने भइयो’

दुल्लु । बाढीपहिराले घर खेतबारी बगाएपछि साविकको सात्तला–६ का दलित परिवारलाई सुकिपिप्ली जङ्गलमा बास बसालियो । घना जङ्गलमा जङ्गली जनावरको उत्तिकै डरत्रास थियो । यहाँका २१ घर दलित परिवारले डरत्रासमै ३६ वर्ष बिताए । त्यतिबेलाका दुःख दिन सम्झिँदै देवबहादुर नेपाली