२० बैशाख २०८१, बिहिबार

Tag: बाँकेका उपसचिव

एमाले बाँकेका उपसचिव नै एकीकृत समाजवादीमा प्रवेश, माधव नेपालले गरे स्वागत

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल नेकपा एमाले बाँकेका उपसचिव नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आज कोहलपुरमा आयोजित कार्यक्रममा एमाले उपसचिव प्रमोद धिताललाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । स्रोतका अनुसार शुरुदेखि नेपाल समूहमा रहे