२४ बैशाख २०८१, सोमबार

Tag: बहुमत सांसद

बहुमत सांसदको हस्ताक्षर दर्ता गराएर शीतल निवासबाट बाहिरिँए देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर दर्ता गराएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवासवाट बाहिरिँएका छन् । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठकपछि नेताहरु शीतल निवास पुगेका