२० बैशाख २०८१, बिहिबार

Tag: बलात्कार प्रकरण

बलात्कार आरोपमा टयांकर चालक पक्राउ

९ चैत, तेह्रथुम । किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् । तेह्रथुमको आठराई गाउँपालिकाका एक सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे । बा१क