२२ बैशाख २०८१, शनिबार

Tag: बलात्कारका घटना

समाजमा बलात्कारका घटना भयावह : ४ वर्षमा ९० घटना

इलाम । समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२०