२३ बैशाख २०८१, आइतबार

Tag: बलबहादुर सुनार

कञ्चनपुरमा डाका मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

कञ्चनपुर । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र रु ६२ हजार ४१५ जरिवाना भई लगतमा