२६ बैशाख २०८१, बुधबार

Tag: बरियारपुर

गढीमाई मेलामा पशुको होइन नरिवल, कुभिण्डो, घिरौलाको बलि दिऔ 

असोज ९, पर्सा । बारा जिल्लाको गढीमाई मेला विश्वमै सबैभन्दा बढी पशुबली दिइने मेला हो। बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षको अन्तरालमा मेला लाग्छ। यो पालीको मेला मंसिर १७ गतेदेखि सुरु हुँदैछ । ३ दिन