२६ बैशाख २०८१, बुधबार

Tag: बरफकाे डल्ला जस्तो भएकोले चुनावपछि पग्लिहाल्छ

ओलीको टिप्पणी : सत्ता गठबन्धन बरफकाे डल्ला जस्तो भएकोले चुनावपछि पग्लिहाल्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका बरफकाे डल्ला जस्तै भएको टिप्पणी गरेका छन् । ओलीले आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अहिले सरकारमा रहेका दलहरू बिलाएर जाने बताएका हुन् । आज शनिबार नेपाल