१४ जेष्ठ २०८१, सोमबार

Tag: बनाए अर्धशतक

गुल्शन झाले र रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौँ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको ओमानबिरुद्धको फाइनलमा नेपालका गुल्शन झाले र कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा झाले २५ बलमा ४ छक्का र ५