२६ बैशाख २०८१, बुधबार

Tag: बडिमालिका नगरपालिका

बाजुरामा अटो दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

बाजुरा । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । ४ जना घाइतेमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ