१४ बैशाख २०८१, शुक्रबार

Tag: बजेटमाथि छलफल

बजेटमाथि छलफल गर्न नेकपा एसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने भएको हो । आज बस्ने बैठकमा बजेट, समाजवादी मोर्चालगायत समसामयिक विषयमा छलफल हुनेछ । नेकपा एसले