२३ बैशाख २०८१, आइतबार

Tag: बक्सिङ

बक्सिङमा भुपेन्द्रले जिते स्वर्ण पदक

मंसीर २३, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापा मगरले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित कराते हलमा सोमबार भएको खेलमा भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । भुपेन्द्रले भारतका मनिष कौसिकलाई हराएर