१२ बैशाख २०८१, बुधबार

बक्सिङमा भुपेन्द्रले जिते स्वर्ण पदक


भुपेन्द्र थापा मगर

मंसीर २३, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापा मगरले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित कराते हलमा सोमबार भएको खेलमा भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । भुपेन्द्रले भारतका मनिष कौसिकलाई हराएर स्वर्ण जित हात पारेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !