२४ बैशाख २०८१, सोमबार

Tag: बक्यौता कर

काठमाडौं फनपार्कलाई बक्यौता कर तिर्न महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई बक्यौता कर तिर्न २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौँ महानगरले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फनपार्क प्रालिलाई २४ घण्टाभित्र बक्यौता कर तिर्न निर्देशन दिएको छ । आज बुधबार महानगरको राजस्व विभागले पत्र पठाउँदै २४