२१ बैशाख २०८१, शुक्रबार

Tag: फोहरमैला

फोहरमैलाका लागि जग्गा प्राप्त गर्न नसक्दा परियोजना गुम्ने खतरा

कञ्चनपुर । फोहोरमैला व्यवस्थापन केन्द्रका लागि भीमदत्त नगरपालिकामा जग्गा प्राप्तिमा देखिएको अवरोधले निर्माणले गति लिन सकेको छैन । केन्द्रका लगि खोजिएको जग्गामा स्थानीय बासिन्दाको अवरोध हुन थालेपछि नगरपलिकाले जग्गाको टुङ्गो लगाउन नसक्दा निर्माणले गति लिन नसकेको हो । नगरपालिकाले एसियाली