२३ बैशाख २०८१, आइतबार

Tag: फेसन

नेपाल फेसन एरा २०१६ भदौ ३१ गते काठमाण्डौको अन्नपूर्ण होटलमा

नेपाल फेसन हाउस र सगरमाथा फाउण्डेशनको संयुक्त आयोजनामा ‘नेपाल फेसन एरा २०१६’को आयोजना हुने भएको छ । भदौ ३१ गते काठमाण्डौको अन्नपूर्ण होटलमा ३३ जना मोडलले र्‍याम्प नाप्नेछन् । दोलखा जिल्लाको लोपन्मुख थामी जातीको संग्राहलय निर्माण गर्ने मुख्य उद्देश्यका साथ