२३ बैशाख २०८१, आइतबार

Tag: फुलकोर्ट

प्रधानन्यायाधीशले फुलकोर्ट राखेपछि बारले बोलायो आकस्‍मिक बैठक

काठमाडौँ । नेपाल बार एसोसियसनले आकस्मिक बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट बोलाएपछि र १२ जना कानुन व्यवसायी घाइते भएपछि बारले बोलाएको आकस्‍मिक बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बारका एक पदाधिकारी स्रोतका अनुसार प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनरत