२४ बैशाख २०८१, सोमबार

Tag: फुटाउन दिइँदैन

पार्टी फुट्दैन, फुटाउन दिइँदैन : नेता शर्मा

काठमाडौँ, असार २० । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्माले पार्टी फुट्न नदिइने बताएका छन् । आज शनिबारका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएपछि शर्माले फेसबुक पेजमार्फत् धारणा सार्वजनिक गर्दै भनेका