२६ बैशाख २०८१, बुधबार

Tag: फिक्कल

यस्तो बन्दैछ सुन्दर पर्यटकीय गन्तव्य फिक्कल, कन्याम, श्रीअन्तु सर्किट

पृष्ठभूमि : इलाम जिल्लामा अवस्थित फिक्कल कन्याम श्रीअन्तु सर्किट सरकारले छानेका १०० नयाँ पर्यटकीय गन्तब्यहरुको सूचीमा रहेको छ । फिक्कल–कन्याम–श्रीअन्तु सर्किट अन्तर्गत ईलामको फिक्कल बजार, कन्याम र श्रीअन्तु क्षेत्र पर्दछन । महाभारत र शिवालिक पर्वतशृङ्खलाको पूर्वदक्षिण काखमा अवस्थित नेपालको सुदूरपूर्वी