२५ बैशाख २०८१, मंगलबार

Tag: फाइभ–जी

फाइभ–जी नेटवर्कमा अमेरिकालाई चीनले उछिन्यो

एजेन्सी, ५ वैशाख । फोर–जी पछि सबैभन्दा पहिले फाइभ–जी नेटवर्क निर्माण गर्ने विश्वव्यापी प्रतिस्पर्धामा यसअघि अमेरिकाको नाम लिइएको भएपनि अहिले भने अमेरिकालाई पछि पार्दै चीन अघि बढिसकेको सीएनएनले जनाएको छ । सञ्चार सम्बन्धी अनुसन्धान गर्ने फर्महरुले सुरु गरेको सर्वेक्षणमा यसबारे जानकारी