२३ बैशाख २०८१, आइतबार

Tag: फाइजरको खोप

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी : इजरायली स्वास्थ्य मन्त्रालय

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ । इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तिब्र रहेको छ । डिसेम्बरयता इजरायलमा ४२ लाख ५०