२४ बैशाख २०८१, सोमबार

Tag: फर्पिङस्थित जंगल

काठमाडौंको फर्पिङस्थित जंगलमा युवा-युवती मृत भेटिए

काठमाडौं । काठमाडौं जिल्लाको फर्पिङस्थित जंगलमा युवा-युवती मृत भेटिएका छन् । आज सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी युवा-युवती मृत फेला परेका हुन् । मृत फेला परेका युवक-युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । मृतक युवा-युवतीको