२५ बैशाख २०८१, मंगलबार

Tag: फरार आरोपी

३३ किलो सुन काण्डका फरार आरोपी पक्राउ

काठमाडौँ, २७ असार । ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार उनी इन्टरपोलमा