२० बैशाख २०८१, बिहिबार

Tag: प्रेस वक्तव्य

एमसीसी मुलुकको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्दछ : एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता मुलुकको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । एमसिसी सम्झौता अनुमोदन भएपछि आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न एमालेले पत्रकार सम्मेलन आयोजना