१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रेम र समर्पणको पर्व

मिथिलामा प्रेम र समर्पणको पर्व सामाचकेवा समापनको सङ्घारमा

महोत्तरी । मिथिलामा दाजुभाइ-दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व समापनको सङ्घारमा छ । मिथिलानी (मिथिलाका नारी) ले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक शुक्ल पूर्णिमाका दिन समापन गरिने तयारी अहिले बढेको हो । मिथिलामा यो पर्व