१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रा. राजेन्द्र सुवेदी

प्रा. राजेन्द्र सुवेदीमा श्रद्धा-शुमन !

काठमाडौँ । सुवेदी कल्याण प्रतिष्ठान नेपाल सुकल्पका निवर्तमान कुलाधिपति, भारद्वाज संस्कृति सम्बर्धन केन्द्र्रका निवर्तमान उपाध्यक्ष, हाल सुकल्पका सल्लाहकार, सुवेदी कुलका कुलदीप, वरिष्ट समालोचक, निवन्धकार तथा कवि, त्रिभुवन विश्व विद्यालय नेपाली केन्द्रीय विभागका पूर्व प्र्रमुख एवं गोरखापत्र संस्थानका पूर्व अध्यक्ष, सम्पूर्ण