२० बैशाख २०८१, बिहिबार

Tag: प्रादेशिक अस्पताल जनकपुर

प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

जलेश्वर, भदौ २९ । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड-१९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको