१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रहरी पेट्रोल पम्प

प्रहरी पेट्रोल पम्पमा कार्यरत सहायक निरीक्षकको कमाई १ करोड

काठमाडौँ । प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोल पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा १ करोड तीन लाख