२५ बैशाख २०८१, मंगलबार

Tag: प्रहरी टोली

८ वर्षअघि १६ वर्षको उमेरमा बलात्कृत युवतीको घरमा पुग्यो प्रहरी टोली

काठमाडौं । करिब ८ वर्षअघि १६ वर्षको उमेरमा बलात्कृत भएकी युवतीको घरमा प्रहरी टोली पुगेको छ । करिब ८ वर्षअघि एक सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा कन्सल्टेन्सीका सञ्चालकले बलात्कार गरेको घटनाकी पीडित भनिएकी युवतीलाई भेट्न प्रहरी उपरीक्षकसहितको टोली उनको घरमा पुगेको