२५ बैशाख २०८१, मंगलबार

Tag: प्रहरीलाई निर्देशन

सरकारको प्रहरीलाई निर्देशन : जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिनू

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन नेपाल प्रहरीलाई निर्देशन दिएको छ । आज बिहान ११ बजे निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत आउने सूचना पाएपछि सरकारले प्रहरी प्रधान कार्यालयलाई आज आइतबार