२२ बैशाख २०८१, शनिबार

Tag: प्रहरीको मुख्यालय

केटीको निहुँमा मुख्यालयमै रमिता

काठमाडौं- प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाबैरी चल्दै थियो। बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती। एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालाहालमा परिणत भयो। बर्दीधारीमाथि बिनाबर्दीका युवकले