२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रस्ताव पेस

मधेस प्रदेशका मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीको विरोधकाबीच विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आज दिउँसो सुरु भएको प्रदेशसभा बैठकमा जनमत पार्टीको विरोधका बीच सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने समय दिएपछि मुख्यमन्त्री यादवले सो