२४ बैशाख २०८१, सोमबार

Tag: प्रविधि मैत्री शिक्षा

११ विद्यालयमा एकैसाथ प्रविधि मैत्री शिक्षा

गलकोट, ८ भदौ । बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । नेपाल दूरसञ्चार संस्थानले यहाँका ती विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा अध्यापनका लागि ठूलो मात्रमा प्राविधक सहयोग गरेको छ । संस्थानले प्रत्येक