२५ बैशाख २०८१, मंगलबार

Tag: प्रमुख राजनीतिक सल्लाहकार

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । गजुरेलले गत मंसिर २० गते राजीनामा बुझाएपनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन । उनले दिएको राजीनामा प्रधानमन्त्री प्रचण्डले भने स्वीकृत गरेका छैनन् ।