२४ बैशाख २०८१, सोमबार

Tag: प्रमाणिकरण भएन

दोस्रो पटक पनि प्रमाणिकरण भएन नागरिकता विधेयक

काठमाडौँ । सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणिकरण हुन सकेन । सभामुख अग्प्रिसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते