२२ बैशाख २०८१, शनिबार

Tag: प्रधानमन्त्रीका वकिल

प्रधानमन्त्रीका वकिलको दावी- प्रतिनिधिसभा पुनर्स्थापना भएपनि नयाँ सरकार बन्न सक्दैन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फवाट बहस गरेका वरिष्ठ अधिवक्ता रमेश गुरागाईँले संसद पुनर्स्थापना भएपनि सरकार बन्न नसक्ने दाबी गरेका छन् । वरिष्ठ अधिवक्ता गुरागाईले भने, ‘संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न