२५ बैशाख २०८१, मंगलबार

Tag: प्रदेश सरकार स्थापना

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । हिजो मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार स्थापना भएको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गण्डकी सरकार २०७४ फागुन ४ गते निर्माण भएको थियो ।